मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिद्धबाबा अस्पतालले कर्मचारीलाई चाडपर्व खर्च नदिएपछि श्रम कार्यालयको चासो

nepalpress.com · Fri Nov 06 12:13:37 UTC 2026

रूपन्देही । रुपन्देहीको बुटवलस्थित सिद्धबाबा हस्पिटल प्रालिमा कार्यरत कर्मचारीहरूले श्रम ऐनअनुसार पाउने चाडपर्व खर्च नपाएको भन्दै उजुरी गरेपछि श्रम तथा रोजगार कार्यालय बुटवलले तीव्र चासोका साथ स्थलगत अनुगमन गरेको छ ।

हस्पिटलका अध्यक्ष डा.दिपेश प्रधान र निर्देशक डा. यमनचन्द्र प्रधानको प्रत्यक्ष व्यवस्थापनमा सञ्चालित सो प्रतिष्ठानमा कार्यरत श्रमिकहरूले आफ्नो कानुनी अधिकारबाट वञ्चित हुनु परेको विषयले अहिले बुटवल क्षेत्रका स्वास्थ्यकर्मी र सर्वसाधारणबीच ठूलो बहस र तरंग सिर्जना गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)