मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

setopati.com · Mon Jun 01 04:57:18 GMT 2026

बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदैछ।

प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममा दफावार छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)