मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सार्वजनिक सेवाका कर्मचारीहरू प्रगतिका सहजकर्ता हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल

baahrakhari.com · Fri Nov 06 12:19:03 UTC 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सार्वजनिक प्रशासनलाई बदलिँदो विश्व परिवेश र बढ्दो चुनौतीबीच प्रभावकारी रूपमा शासन सञ्चालन गर्न सक्षम बनाउनुपर्ने बताएका छन् ।

‘द इन्टरनेसनल कन्फरेन्स अन पब्लिक एडमिनिस्ट्रेसन एन्ड गभर्नेन्स इन साउथ एसिया’ नामक कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले उक्त कुरा बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)