मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगनलाई सरकारले पक्राउ गर्न नसक्ने प्रचण्डको दावी

corporatenepal.com · Fri Nov 06 12:15:24 UTC 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेस (गगन समूह)का सभापति गगन थापालाई कसैले पक्राउ गर्न नसक्ने दावी गरेका छन् ।

आफ्नो पार्टी कार्यालयबाट शुक्रबार बाहिरिने क्रममा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा उनले भने, ‘सरकार संविधान, लोकतन्त्र, गणतन्त्रका मूल्य, मान्यता र मर्मभन्दा बाहिर जान खोजिराखेको छ। यो निकै चिन्ताको विषय छ देश र जनताको लागि पनि। गगनजीको कुरा गर्नुभयो, उहाँलाई पक्रिन कसैले सक्दैन ।’

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)