सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै
nepalpress.com · Fri Nov 06 12:22:32 UTC 2026

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको महासम्मेलनमा सहभागी हुन कतारको दोहा जाने भएका छन्।
आगामी नोभेम्बर ७ देखि १३ सम्मको भ्रमणका लागि कतार जान लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)