मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिंहदरबारभित्रै जेब्रा क्रसिङमा गाडीले ठक्कर दिँदा राष्ट्रियसभा सदस्य गैरे घाइते

khabarhub.com · Fri Nov 06 12:22:46 UTC 2026

काठमाडौँ – सिंहदरबारभित्र गाडीको ठक्करबाट राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे घाइते भएकी छन् ।

आज सिंहदरबार परिसरभित्र जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा बा १७ च ८८०७ नम्बरको गाडीले ठक्कर दिँदा सांसद गैरे घाइते भएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)