मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगनजीलाई कसैले पक्रन सक्दैन : प्रचण्ड

baahrakhari.com · Fri Nov 06 12:26:47 UTC 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई कसैले पक्राउ गर्न नसक्ने बताएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय अनुगमन तथा मूल्यांकन विभागको शुक्रबार बसेको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले थापालाई कसैले पक्राउ गर्न नसक्ने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)