मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जना घाइते

nepalpress.com · Fri Nov 06 12:26:30 UTC 2026

रुपन्देही । अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । शुक्रबार गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डअन्तर्गत शितगंगा नगरपालिका–२ स्थित सुपा खोलाको भनपाटामा बस दुर्घटना भएको हो ।

अर्घाखाँचीबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको लु २ ख ३७२ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)