चिच्याएरै महिलाले बनाइन् दुई विश्व कीर्तिमान
barnanmedia.com · Fri Nov 06 12:26:32 UTC 2026

सामान्यतया चर्को स्वरमा चिच्याउने मानिसलाई अरूले शान्त हुन आग्रह गर्छन् । तर, बेलायतमा एक महिलाले भने चिच्याएरै दुईवटा विश्व कीर्तिमान बनाएकी छन् ।
बेलायतकी ब्रेन्डा विलिसनले १०५.९ डेसिबलको आवाज निकालेर गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाएकी हुन् । उनले महिलातर्फ सबैभन्दा ठूलो स्वरमा चिच्याउने व्यक्ति र सबैभन्दा ठूलो स्वर भएकी महिला सार्वजनिक उद्घोषकको कीर्तिमान कायम गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)