लागुपदार्थ सेवन गरेर गाडी चलाउने ११ जना चालकलाई कारवाही
gorkhapatraonline.com · Fri Nov 06 12:34:56 UTC 2026

तिहार र छठ जस्ता ठुला चाडपर्व शुरु भइसकेकोले जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनको चेकजाँच तथा ट्राफिक नियमको पालनामा कडाइ शुरु गरेको छ ।
चाडपर्वको बेला धेरै सवारी साधन सडकमा चल्ने भएकोले सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित सडक यात्रालाई प्रवद्र्धन गर्ने उद्देश्यले चेकजाँच र नियम पालनामा कडाइ गरिएको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)