मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महासंघको सहकार्यमा नेतृत्व विकास कार्यशाला

baahrakhari.com · Fri Nov 06 12:35:44 UTC 2026

काठमाडौं । महिला उद्यमीहरूको नेतृत्व क्षमता तथा व्यक्तिगत विकास अभिवृद्धि गर्ने उद्देश्यले नेतृत्व विकाससम्बन्धी कार्यशाला भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र महिला उद्यमी महासंघ नेपालको सहकार्यमा शुक्रबार काठमाडौंमा उक्त कार्यशाला सम्पन्न भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)