मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेपछि नेकपाले पनि छाड्यो मधेश सरकार, मुख्यमन्त्री यादव संकटमा

nepalpress.com · Fri Nov 06 12:35:18 UTC 2026

जनकपुरधाम । मधेश प्रदेश सरकारमा सहभागी नेकपाका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । सरकारबाट बाहिरिने निर्णय गरेको नेकपाका मन्त्रीहरूले शुक्रबार प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् ।

नेकपाका मन्त्रीहरूले प्रदेश प्रमुखलाई राजीनामा बुझाएसँगै मधेश प्रदेश सरकारबाट नेकपा औपचारिक रूपमा बाहिरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)