मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनताको अभिमत दुरुपयोग गरेर हुर्मत नलिन आफ्नै नेता-कार्यकर्तालाई रवि लामिछानेको चेतावनी

rajdhanidaily.com · Fri Nov 06 12:42:25 UTC 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताबाट प्राप्त अभिमतलाई शक्ति प्रदर्शन र नागरिकमाथि दम्भ देखाउने माध्यम नबनाउन पार्टीका सांसद तथा नेता-कार्यकर्तालाई चेतावनी दिएका छन्।

उनले राजनीतिक शक्ति बढेसँगै जिम्मेवारी बोध र जनताप्रतिको जवाफदेहिता पनि बढ्नुपर्ने बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)