मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेवा किनारको सरकारी जग्गा होटल र सपिङ कम्प्लेक्स बनाउन ३० वर्ष भाडामा दिने प्रस्ताव

setopati.com · Fri Nov 06 12:42:34 UTC 2026

फेवाताल किनारमा रहेको बाराहीघाटको खेलमैदानसहित पोखराका पाँच स्थानमा रहेका जग्गा र संरचनालाई होटल, सपिङ कम्प्लेक्स तथा अन्य व्यावसायिक प्रयोजनमा उपयोग गर्ने प्रस्ताव नेपाल ट्रष्टले अघि सारेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको ट्रष्टले आफ्नो स्वामित्वका यी सम्पत्ति ३० वर्षसम्म लिजमा दिएर व्यावसायिक संरचना निर्माण गर्न सकिने योजना अघि सारेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)