मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

khabarhub.com · Fri Nov 06 12:38:10 UTC 2026

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलन (पूर्णाधिकार सम्मेलन–पीपी-२६) मा सहभागी हुन कतारको दोहा जाने भएका छन् ।

आगामी नोभेम्बर ७ देखि १३ सम्मको भ्रमणका क्रममा मन्त्री तिमिल्सिनासँगै सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र मन्त्रालयका एक अधिकारीसमेत सहभागी हुने कार्यक्रम रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)