चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्य
nepalpress.com · Fri Nov 06 12:54:02 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
टियु मैदानमा जारी खेलमा चितवनले पोखरालाई जितका लागि १५२ रनको लक्ष्य दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)