विश्वस्तरीय मिलरको सरल स्वभावदेखि खेल कौशलसम्म, नन्दनले गरे खुलेर प्रशंसा
setopati.com · Fri Nov 06 12:57:00 UTC 2026
कर्णाली याक्सका तीव्र गतिका बलर नन्दन यादवले दक्षिण अफ्रिकी क्रिकेटर डेभिड मिलरको प्रशंसा गर्दै नेपाली खेलाडीले उनीबाट धेरै कुरा सिक्नुपर्ने बताएका छन्।
नेपाल प्रिमियर लिग (एनपlएल) अन्तर्गत शुक्रबार सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएपछि कुरा गर्दै नन्दनले मिलरलाई विश्वस्तरीय खेलाडीका साथै दबाबमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने ‘बिग म्याच प्लेयर’ का रूपमा व्याख्या गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)