त्रिशूली बाढीपछिको पुनर्स्थापनामा ७ खर्बभन्दा बढी चाहिने, कुन क्षेत्रमा कति क्षति?
setopati.com · Fri Nov 06 12:56:04 UTC 2026

भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीले देशभर ४ खर्ब ७२ अर्ब ६६ करोड रूपैयाँ बराबरको हानि तथा नोक्सानी पुर्याएको पाइएको छ।
बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण, प्रभावित क्षेत्रको पुनर्स्थापना र आर्थिक गतिविधि पुरानै अवस्थामा फर्काउन ७ खर्ब ६ अर्ब ६३ करोड रूपैयाँ आवश्यक पर्ने राष्ट्रिय योजना आयोगको मूल्यांकन छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)