मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्य

ratopati.com · Fri Nov 06 12:56:48 UTC 2026

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार भइरहेको दोस्रो खेलमा चितवन राईनोजले पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनायो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)