मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पोखराविरुद्ध चितवनले दियो १५२ रनको लक्ष्य

kendrabindu.com · Fri Nov 06 12:53:50 UTC 2026

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५१ रन बनाएको हो। टस जितेको पोखराले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)