रास्वपाको द्वन्द्वले सरकार रन्थनियो : प्रदीप पौडेल
baahrakhari.com · Fri Nov 06 13:00:33 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको द्वन्द्वले सरकार रन्थनिएको टिप्पणी गरेका छन् ।
शुक्रबार चितवनमा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले रास्वपामा ठूलो आन्तरिक द्वन्द्व रहेको बताए । “निरंकुशता भनेको यही हो । सरकार रन्थनियो । किन रन्थनियो भन्दा रास्वपाभित्र ठूलो द्वन्द्व छ । यो रास्वपाभित्रको आन्तरिक द्वन्द्वको प्रभाव हो,” पौडेलले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)