ग्लोबल आईएमई बैंकले उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै
onlinekhabar.com · Fri Nov 06 12:57:52 UTC 2026

२० कात्तिक, काठमाडौं । ग्लोबल आईएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ । भवन निर्माणको औपचारिक सुरुवात गर्दै बैंकले शुक्रबार निर्माणस्थलमा भूमिपूजा सम्पन्न गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक भूमिपूजा गरी भवन निर्माणको सुरुवात गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)