मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप छनोट : नेपालले पहिलो खेल इटालीसँग खेल्ने

baahrakhari.com · Fri Nov 06 13:04:00 UTC 2026

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप छनाेट २०२७ को पहिलो खेलमा इटालीविरुद्ध खेल्ने भएको छ । शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेसँगै नेपालले इटालीसँगको भेट पक्का गरेको हो ।

इटाली त्यही राष्ट्र हो, जसले नेपाललाई गत फेब्रुअरीमा सम्पन्न आईसीसी टी–२० विश्वकप २०२६ मा हराएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)