मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान, नौ अन्तर्राष्ट्रिय क्रिएटर नेपालमा

ictsamachar.com

काठमाडौं । टिकटकले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘#VisitNepal’ अभियान सुरु गरेको छ । नोभेम्बर ६ (कात्तिक २०) मा आयोजित कार्यक्रममा अभियानको औपचारिक सुरुवात गरिएको हो ।

टिकटकमार्फत नेपालको समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्य र विविध पर्यटकीय अनुभवलाई विश्वभरका दर्शकमाझ पुर्‍याउँदै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकको रोजाइको गन्तव्यका रूपमा स्थापित गर्नु अभियानको उद्देश्य रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)