मधेश सरकारबाट बाहिरियो नेकपा, नयाँ गठबन्धन बनाउने कसरत
himalpress.com · Fri Nov 06 13:00:45 UTC 2026

काठमाडौँ- नेपाली कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पनि बाहिरिएको छ। शुक्रबार चार जना मन्त्रीले सामूहिक राजीनामा दिँदै नेकपा सरकारबाट बाहिरिएको हो।
नेकपाले कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)