भ्रष्टाचार गरेको आरोपमा नेपाल टेलिकमका पूर्वएमडीलाई आठ बर्षको काराबास सजाय
corporatenepal.com · Thu Jul 16 10:08:33 GMT 2026

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक (एमडी) सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष काराबास सजाय तोकेको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दीपक आनन्दसँग घुस मागेको आरोपमा आठ वर्ष कैद सजाय तोकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)