मधेस सरकारबाट बाहिरियाे नेकपा, चार मन्त्रीकाे सामूहिक राजीनामा
ratopati.com · Fri Nov 06 13:19:04 UTC 2026

काठमाडाैँ।मधेस प्रदेशमा नेकपाका चार जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।
अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटन मन्त्री कनिष पटेल, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहा र गृहसञ्चार तथा कानुन मन्त्री फकिरा महतोले राजीनामा बुझाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)