स्थानीय तहको पहलमा बर्दियाबाट फुर्केखोला ल्याइयो पन्टुन ब्रिज, तिहारलगत्तै जडान
baahrakhari.com · Fri Nov 06 13:19:12 UTC 2026

धादिङ । धादिङका आठवटा पालिकालाई पृथ्वी राजमार्गसँग जोड्ने मलेखुस्थित फुर्केखोलाको पक्की पुल भदौ १० गते भोटेकोसी नदीमा बाढीले बगाएपछि पन्टुन ब्रिज (तैरिने पुल) जडान गर्ने तयारी छ ।
धादिङका १३ वटा स्थानीय तहले पहल गरेर राजापुर सिँचाइ व्यवस्थापन कार्यालय, बर्दियाअन्तर्गत रहेको उक्त अस्थायी पुल फुर्केखोला ल्याएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)