मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्च अदालत संविधान र मौलिक हकको संरक्षक होः प्रस्तावित न्यायाधीश सारू

setopati.com · Fri Nov 06 13:20:02 UTC 2026

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश चन्द्रबहादुर सारूले सर्वोच्च अदालत संविधानको संरक्षक, मौलिक हकको रक्षक तथा संविधान र कानूनको अन्तिम व्याख्याता भएको बताएका छन्।

शुक्रबार संसदीय सुनुवाइ समितिमा आफ्नो अवधारणापत्र तथा कार्ययोजना प्रस्तुत गर्दै सारूले न्यायपालिकालाई न्यायको अन्तिम धरोहर भएको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)