ओकिनावा टापुमा अपराध रोक्ने उपाय खोज्न जापान र अमेरिका सहमत
khabarhub.com · Fri Nov 06 13:22:59 UTC 2026

टोकियो- जापान र अमेरिकाले शुक्रबार ओकिनावा टापुमा अमेरिकी सैनिकहरूबाट हुने गरेका भनिएका अपराध रोक्ने उपायहरूबारे सहमति जनाएका छन् । ओकिनावामा एक अमेरिकी नौसेना संलग्न रहेको हत्याको आरोपले व्यापक आक्रोश पैदा गरेपछि यो निर्णय आएको हो ।
अमेरिकाको लगभग ५४ हजार सैन्य कर्मचारी जापानमा तैनाथ छन्, जसमध्ये अधिकांश ओकिनावामा छन् । यी सैनिकहरूबाट हुने अपराधहरू दुई नजिकका सुरक्षा साझेदारबीचको सम्बन्धमा सधैं काँडा बनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)