यी राष्ट्रपति जसले कहिल्यै मोबाइल चलाएनन्
janaaastha.com

महाशक्ति राष्ट्र अमेरिकाद्वारा जसरी पनि हराउन खोजिएका लुइज इनासियो लुला डा सिल्भा अन्ततः चौथो पटक राष्ट्रपतिमा निर्वाचित हुन सफल भए । किसान परिवारमा हुर्केर मजदुर नेताबाट राजनीतिमा उत्रेका लुलाले यसै साता ब्राजिलमा सम्पन्न निर्वाचन शानदार रूपमा जितेका छन् । अमेरिका समर्थित फ्लाभियो बोल्सोनारोले हार खानुपरेको छ । सन् २०१९ देखि २०२३ सम्मका राष्ट्रपति जैर बोल्सोनारो उनका पिता हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फ्लाभियोलाई जिताउन ट्रम्प प्रशासनले सिधै लगानी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)