धनतेरसमा गरगहना र भाँडाकुँडा खरिद गर्नेको चहलपहल (तस्बिरहरू)
khabarhub.com · Fri Nov 06 13:26:54 UTC 2026

काठमाडौं – धनतेरसको अवसरमा काठमाडौँको न्यूरोड, असन क्षेत्रमा सर्वसाधारण सुनचाँदीका गरगहना र धातुका भाँडाकुँडा खरिद गरिरहेका छन् ।
धनतेरसमा नयाँ धातुका सामान खरिद गर्नु शुभ मानिने धार्मिक तथा सांस्कृतिक मान्यताका कारण उपभोक्ताहरू सुनचाँदी पसलदेखि भाँडाकुँडा बिक्री हुने बजारसम्म पुग्ने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)