मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसमाथिको प्रहार लोकतन्त्र सिध्याउने नियत- सहमहामन्त्री चौधरी

nepalpress.com · Fri Nov 06 13:29:03 UTC 2026

रुपन्देही । नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले लोकतन्त्रलाई सिध्याउने नियत बमोजिम अहिलेको राज्य पक्षबाट नेपाली कांग्रेसमाथि नियोजित प्रहार गर्न खोजिएको बताएका छन् ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि लगाइएको आर्थिक लेनदेनको मिथ्या आरोप कांग्रेसलाई कमजोर बनाउने कुचेष्टा गरिएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)