मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लोपोन्मुख समुदायको अधिकार सुरक्षित गर्न सरोकारवाला गम्भीर बन्न आवश्यक

himalpress.com · Fri Nov 06 13:25:09 UTC 2026

बुटवल- लुम्बिनी प्रदेशका सिमान्तकृत, लोपोन्मुख, अल्पसंख्यक समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनैतिक अधिकारका बारेमा सरकार र सरोकारवालाहरुले ध्यान दिनुपर्नेमा जोड दिइएको छ।

लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्राल, सामाजिक विकास समितिको समन्वय र सहकार्यमा संवाद समूहको सहजीकरण तथा बेस संस्थाको व्यवस्थापनमा शुक्रबार बुटवलमा आयोजित पाश्वचित्रको प्रस्तुती तथा छलफल कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)