मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्याम्पसकै कार्यालयमा युवतीमाथि दुर्व्यवहारको आरोप, लेखापाल पक्राउ

kendrabindu.com · Fri Nov 06 13:31:33 UTC 2026

कैलाली । कैलालीको गोदावरीस्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका लेखापाल १८ वर्षीया युवतीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–७ निवासी ३८ वर्षीय सिद्धराज भट्ट रहेका छन्। उनी सोही क्याम्पसमा लेखापालका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)