मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एआई र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन-हार्ट नेपाल

barnanmedia.com · Fri Nov 06 13:25:21 UTC 2026

संयुक्त राष्ट्रसंघको डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन-हार्ट नेपाल आएका छन्।

शनिबार काठमाडौंको होटल हिमालयमा ‘नेसनल एआई समिट २०२६’ आयोजना हुँदै छ। सम्मेलनमा सहभागी हुनका लागि उनी काठमाडौं आइपुगेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)