उत्पादनमूलक उद्योगमा हदबन्दी नलाग्ने विषय बजेटले सम्बोधन नगरेको गुनासो
nepalpress.com · Mon Jun 01 04:58:53 GMT 2026

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले उत्पादनमूलक उद्योगमा हदबन्दी नलाग्ने विषय बजेटले सम्बोधन नगरेको गुनासो गरेका छन् । सोमबार नाफिजले आयोजना गरेको बजेटपछिको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्रीले भने, ‘निजी क्षेत्रबाट लामो समयदेखी माग हुँदै आएको उत्पादनमुलक उद्योगमा हदबन्दी नलाग्ने माग गरेको थियो। यो विषय संबोधन हुन सकेको छैन।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)