मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ह्वाइट हाउसमा दीपावली मनाउँदै ट्रम्प, ओभल अफिसमा दीप प्रज्वलन गर्ने

barnanmedia.com · Fri Nov 06 13:36:31 UTC 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसस्थित ओभल अफिसमा दीपावली समारोहमा सहभागी हुँदै दीप प्रज्वलन गर्ने भएका छन्।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार यस कार्यक्रमसँगै ह्वाइट हाउसमा दीपावली मनाउने पुरानो परम्पराले निरन्तरता पाउनेछ । उक्त परम्पराको सुरुवात पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसको कार्यकालमा भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)