मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पर्यटन बोर्डको कार्यकारी प्रमुखको दौडमा पूर्वमन्त्रीसहित १६ जना

ratopati.com · Fri Nov 06 13:43:55 UTC 2026

काठमाडौँ। नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि १६ जना उम्मेदवार संक्षिप्त सूचीमा परेका छन्।

नेपाल पर्यटन बोर्डले कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार प्राप्त आवेदन तथा उम्मेदवारहरूको मूल्याङ्कनबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्ने १६ जनालाई संक्षिप्त सूचीमा समावेश गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)