सूर्य नेपालद्वारा जीतपुर सिमरालाई अत्याधुनिक दमकल प्रदान
barnanmedia.com · Fri Nov 06 13:38:23 UTC 2026

सूर्य नेपाल प्रालिले जीतपुर सिमरा उपमहानगरपालिकालाई अत्याधुनिक दमकल प्रदान गरेको छ।
सूर्य नेपालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपमहानगरलाई दमकल प्रदान गरेको हो। समुदायको सुरक्षा तथा दिगो विकासप्रति कम्पनीको प्रतिबद्धता अनुरूप दमकल प्रदान गरिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)