सेकाहा सामुदायिक क्लबले जित्यो संखुवासभा गोल्डकपको उपाधि
ekantipur.com · Fri Nov 06 13:45:00 UTC 2026
सेकाहा सामुदायिक क्लबले जित्यो संखुवासभा गोल्डकपको उपाधि
खाँदबारीस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा जित निकाल्दै सेकाहाले उपाधिसहित ५ लाख रुपैयाँ पुरस्कार हात पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)