मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संकटमा मधेस सरकार, नेकपाले पनि छोड्यो मुख्यमन्त्रीको साथ

annapurnapost.com · Fri Nov 06 13:40:40 UTC 2026

जनकपुरधाम : मधेस प्रदेश सरकार फेरि संकटमा परेको छ। नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपा र नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि मधेस सरकार अल्पमतमा परेको हो।

सरकारबाट बाहिरिने निर्णय गरेको नेकपाका मन्त्रीहरूले शुक्रबार पदबाट राजीनामा दिएका छन्। नेकपाका मन्त्रीहरूले शुक्रबार प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)