मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सलमानले अनुप विक्रमलाई के भने ? मुम्बईको ट्रेलर लन्चमा देखियो विशेष आत्मीयता

kalakarmi.com · Fri Nov 06 13:45:59 UTC 2026

काठमाडौं- नेपाली अभिनेता अनुप विक्रम शाही यतिबेला बलिउडमा आफ्नो डेब्यूलाई लिएर चर्चामा छन् ।

बलिउड सुपरस्टार सलमान खानको मुख्य भूमिका रहेको फिल्म ‘मातृभूमि: मे वार रेस्ट इन पीस’ मार्फत बलिउड यात्रा प्रारम्भ गर्न लागेका अनुपको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)