मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थ फिर्ता

canadanepal.com · Fri Nov 06 13:47:00 UTC 2026

काठमाडौँ - मधेस प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्।

राजनीतिक निकासका लागि भन्दै उनीहरूले शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष राजीनामा पत्र बुझाएका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधामलाई सम्बोधन गरी बुझाइएको पत्रमा चारै जना मन्त्रीले सामूहिक रूपमा पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)