मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सेकाहा सामुदायिक क्लबलाई सङ्खुवासभा गोल्डकपको उपाधि

khabarhub.com · Fri Nov 06 13:50:57 UTC 2026

सङ्खुवासभा- खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सम्पन्न सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक जिल्लाको सेकाहा सामुदायिक क्लबले जितेको छ ।

महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको फाइनलमा सेकाहाले सुनसरीको न्यू स्टार क्लबलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)