मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्याउ विकास बोर्ड स्थापना तथा संचालन गर्न बनेको विधेयक सभामा पेस गर्न स्वीकृत

ratopati.com · Fri Nov 06 13:55:45 UTC 2026

सुर्खेत। कर्णालीमा स्याउ विकास बोर्ड स्थापना तथा संचालन गर्न बनेको विधेयक अब प्रदेश सभामा पेस गरिने भएको छ।

शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयकलाई प्रदेश सभामा पेस गर्न स्वीकृति दिने निर्णय गरेको अर्थमन्त्री टेकराज पछाईले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)