कर्णाली मन्त्रिपरिषद् बैठकले के–के गर्याे निर्णय ?
ratopati.com · Fri Nov 06 13:59:06 UTC 2026

सुर्खेत । कर्णालीमा शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, जसमा विभिन्न कार्यविधि तथा नियमावली स्वीकृत गर्ने काम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)