मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु, इमिसमा अनिवार्य अद्यावधिक गर्न परिपत्र

kendrabindu.com · Fri Nov 06 14:04:48 UTC 2026

काठमाडौँ । शिक्षा विभागले देशैभरका सामुदायिक विद्यालयहरूको जग्गा व्यवस्थापनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने भएको छ।

शिक्षा विभाग (शैक्षिक सूचना व्यवस्थापन शाखा)ले सबै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्र पठाउँदै सामुदायिक विद्यालयहरूले चर्चेको सम्पूर्ण जग्गाको विवरण अद्यावधिक गरी एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गर्न निर्देशन दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)