तिहार र छठलाई लक्षित गर्दै सीजी एलईडीको उज्यालो अभियान
baahrakhari.com · Fri Nov 06 14:11:25 UTC 2026

काठमाडौं । सीजी इलेक्ट्रिकले तिहार तथा छठ पर्वको अवसरमा नेपाली उपभोक्तालाई शुभकामना दिँदै घर तथा कार्यस्थललाई उज्यालो बनाउन आफ्ना एलईडी प्रकाश समाधान प्रयोग गर्न आग्रह गरेको छ ।
‘उज्यालो भनेकै सीजी एलईडी’ सन्देशसहित कम्पनीले विभिन्न प्रकारका एलईडी बत्ती तथा विद्युतीय उत्पादन उपलब्ध गराउँदै आएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)