मधु कुमार चौलागाईंले फौजदारी न्याय प्रणाली र प्रहरी अनुसन्धानको निष्पक्षतामाथि गम्भीर के उठाए प्रश्न ?
barnanmedia.com · Fri Nov 06 14:05:24 UTC 2026

र्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्दसमक्ष संसदीय सुनुवाइ समितिमा सांसद मधु कुमार चौलागाईंले फौजदारी न्याय प्रणाली र प्रहरी अनुसन्धानको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका छन् ।
संसदीय सुनुवाइ समितिको बैठकमा सुनुवाइका क्रममा सांसद चौलागाईंले प्रहरी प्रशासनबाट रिसिबी वा गलत नियतका भरमा निर्दोष नागरिकमाथि झुटा मुद्दा चलाइने प्रवृत्ति बढेको भन्दै यस्तो अवस्थामा अदालत र न्यायाधीशको भूमिका कस्तो हुनुपर्छ भनी प्रश्न गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)